Logo

दाहाल–नेपाल पक्षले काठमाडौंमा निकाल्यो सिटी जुलुस (फोटोफिचर)



काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आज प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार राजधानीमा सिटी जुलुस निकालेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज सिटी जुलुस निकालिएको जनाईएको छ ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार उक्त सिटी जुलुश लैनचौरबाट निस्किएर सोह्रखुटे हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा आगामी २२ माघमा बृहत् युवा ¥याली निकाल्ने घोषणा गरिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्