Logo

नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर (सुचनासहित)



काठमाडौं, १४ माघ । नेपाल बंगलादेश बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ५ जना योग्य कर्मचारीको माग गर्दै आज सुचना जारी गरेको हो ।

बैंकले सुपरभाइजर, ट्रेनी असिस्टेन्ट, अफिसर सिस्टम इन्जिनियर, जुनियर अफिसर र आईटी असिस्टेन्ड पदको लागि ५ जना कर्मचारी माग गरेको हो । इच्छुक नेपाली योग्य नागरिकहरुले माघ २० गते ५ बजेसम्म आवेदन दिनसक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्