Logo

बुधबार २८३ संक्रमित थपिए



काठमाडौं, १४ माघ । नेपालमा कोरोना भाइरसका आज  २८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख  ७० हजार ३ सय ७५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २४६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ६९ सय  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्