Logo

यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति



जनकपुरधाम, १५ माघ: प्रदेश नं २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धु्रवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

सिरहा जिल्ला माडर–६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक छन् । उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो पदमा नियुक्ति गरिएको जनाइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्