मन्त्रिपरिषद बैठक


काठमाडौं, १५ माघ । मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ ।

तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय