Logo

यसरी मनाईयो शहीद दिवस (फोटोफिचर)



काठमाडौं, १६ माघ । आज शहीद दिवस । प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाईएको छ । विभिन्न राजनीतिक परिवर्तनका क्रममा साहदत प्राप्त गर्ने शहीदहरुको सम्झनामा शुक्रबार विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ । सोही अवसरमा शुक्रबार बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot