Logo

विराटनगरमा माधव नेपाल र सुजाताको आकस्मिक भेट



काठमाडौं, १६ माघ । विरानगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालसँग कांग्रेस नेतृ सुजाता कोइरालाको आकस्मिक भेट । उक्त भेटबारे तस्विर सेयर गर्दै नेतृ कोइरालाले आकस्मिक भेटको संज्ञा दिएकी छिन् । तस्विर : नेतृ कोइरालाको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्