Logo

नेपाली सेनाद्वारा लमजुङमा वृहत वृक्षारोपणको लागि विरुवा वितरण कार्यक्रम सम्पन्न



लमजुङ, १६ माघ । नेपाली सेनाद्वारा लमजुङ जिल्लाका विभिन्न स्थानमा वृहत फलफुल वृक्षारोपणको लािग बिरुवा बितरण कार्यक्रम सम्पन्न गरेको छ । सेनाले माघ १० गते सार्वजनिक, सामुदायिक स्थान र नेपाली सेनालाई १५ हजार ७ सय बिरुवा वितरण गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot