Logo

समस्या देखेर नभाग्न अपिल गर्दै नायिका ढुंगाना



काठमाडौं, १६ माघ । चर्चित नायिका नीता ढुंगानाले समस्या देखेर कहिल्यै भाग्न नहुने धारणा राखेकी छिन् । सामाजिक सञ्जाल फेशबुकमा उनले आफ्नो फोटो सेयर गर्दै लेखेकी छिन्–‘नभाग्नुस कहिले समस्या देखेर, जबसम्म ठेस लाग्दैन कसरी थाहा हुन्छ र ? बाटोमा फुल थियो कि ढुंगा ?’



प्रतिक्रिया दिनुहोस्