Logo

अधिवक्ताहरूसँग पत्रकार ऋषि धमलाको बहस : कसले के भने ? (भिडिओसहित)



काठमाडौं, १६ माघ । पत्रकार ऋषि धमलाले अधिवक्ताहरू डा. कुमार शर्मा आचार्य, राजाराम घिमिरे र लोचन भट्टराईसँग बहस गरेका छन् । धमलाले सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै चार जना पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण्डा श्रेष्ठ र सुशिला कार्कीलाई ७ दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित् हुन आदेश दिएको छ ? अब के हुन्छ ? भनेर प्रश्न गरेका थिए । त्यसमा अधिवक्ताहरुले आ–आफ्नो धारणा राखेका छन् । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्