Logo

ज्योति मगरले ऋषि धमलासँग मान्छेको मासु मनपर्छ भनेपछि…..(भिडिओसहित)



काठमाडौं, १८ माघ । चर्चित गायिका तथा मोडेल ज्योति मगरसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मासु मान्छेको मासु भएको भन्दै यसलाई मिलाएर बुझ्न आग्रह गरेकी थिईन् । कुराकानीको क्रममा पत्रकार धमलाले तपाईलाई मनपर्ने मासुको परिकारमा के हो ? बंगुर ? कुखुरा वा खसी ? के हो ? भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्–‘मान्छेको । हाहाहा…बुझ्नु न मिलाएर ।’ हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्