Logo

सडकमा बसेर मोबाईल चलाउँदै प्रचण्ड



काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज माईतीघरमा धर्ना दिएको छ । धर्नामा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सहभागी छन् । धर्नामा बसेको बेलामा दाहाल भने मोबाईलमा व्यस्त देखिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्