Logo

दाहाल र ओली समूहका नेताहरूबीच कार्यक्रममै एक–अर्काको पोल खोलाखोल (भिडिओसहित)



काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता श्रीप्रसाद साह र ओली समूहका नेता कृष्ण राईबीच एक–अर्कामा आरोप प्रत्यारोप भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले एक अर्काको पोल खोलेका छन् ।



प्रतिक्रिया दिनुहोस्