Logo

दाहाल–नेपाल समूूहको धर्ना कार्यक्रम(फोटोफिचर)



काठमाडौँ, १८ माघ: नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूूहले आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरेको संसद विघटन गर्ने सरकारको विरुद्ध धर्ना कार्यक्रममा सहभागी दाहाल–नेपाल समूूहका अध्यक्षद्वय पुुष्पकमल दाहाल प्रचण्ड, माधवकुुमार नेपाललगायत नेता ।

तस्बिर : रोशन सापकोटा-रासस



प्रतिक्रिया दिनुहोस्