Logo

अबको प्रधानमन्त्री को ? प्रचण्ड, देउवा वा बाबुराम ? देवेन्द्र पौडेलसँग विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका प्रभावशाली नेता देवेन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओलीको असंवैधानिक कदमको विरुद्धमा आफ्नो पार्टी सडक आन्दोलनमा रहेको पनि उनल स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्