Logo

केन्द्रीय कमिटी बैठक बस्नुअघि दाहाल–नेपाल पक्षका नेताहरु छलफलमा



काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा्) दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । यसअघि विहान ११ बजे बस्ने भनिएको बैठक केही समय पर सरेको हो । केन्द्रीय कमिटी बैठक बस्नुअघि उक्त समूहका नेताहरु अहिले पेरिसडाँडामा छलफलमा जुटेका छन् । केन्द्रीय कमिटी बैठक भने बबरमहलस्थित् कार्की ब्यांकेटमा बस्ने भएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्