Logo

‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक, बराइली र घिमिरेको अभियन (भिडिओसहित)



काठमाडौं । रिकेश गुरूङको स्वरमा ‘तिमी नै तिमी’ बोलको गीतको सार्वजनिक भएको छ। गीतमा रिकेशकै शब्द र संगीत छ। मोडल अञ्जना बराइली र दीपक घिमिरेले भिडिओमा अभिनय गरेका छन्। गीतमा दुइजनाको रोमान्स देख्न सकिन्छ। भिडिओलाई रूपेश थापाले छायाँकन गरेका हुन्। बाराही ज्वेलरी शपले निर्माण गरेको भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्