Logo

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक सुरु भएको छ । काठमाडौंको बबरमहलस्थित् कार्की ब्यांकेटमा बैठक सुरु भएको केन्द्रीय सदस्य बिना मगरले जानकारी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्