Logo

जनगणनामा सबै प्रश्न अनिवार्य



काठमाडौं, माघ २०। आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनामा सबै प्रश्न सबै घरका लागि सोधिने भएको छ । यसअघिका जनगणनामा भने केही प्रश्नहरू नमुनाका रूपमा सोधिन्थ्यो । २०७८ मा भने सबै प्रश्न सबै घरलाई सोध्न लागिएको हो ।

यसअघिका जनगणनामा पूर्णगणनाका साथै नमुना छनोट विधि पनि थियो तर यस वर्ष नमुना छनोट विधि नगरी सबै प्रश्न सबै घरलाई सोध्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्