Logo

संवैधानिक निकायमा नवनियुक्त पदाधिकारीको सपथ (फोटोफिचर)



काठमाडौं, २१ माघ । संवैधानिक निकायमा नियुक्त भएका ३८ जना पदाधिकारीको सपथ भएको छ । आज राष्ट्रपति भवन शितलनिवासमा सपथ भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यक्ष तथा प्रमुखहरुलाई सपथ गराएका थिए । त्यसपछि सम्बन्धित निकायका प्रमुखहरुले सदस्यहरुलाई सपथ खुवाएका थिए ।

तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्