Logo

नेकपा दाहाल-नेपाल समूहको मसाल जुलुस



काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहको युवा विद्यार्थीले आज साँझ मसाल जुलुस निकालेका छन् । राजधानीमा उनीहरुले मसाल जुलुस निकालेका हुन् ।

भोलि आमहडताल आयोजना गरेको नेकपाले आज साँझ मसाल जुलुस निकालेको हो । दाहाल नेपाल समूहले संवैधानिक अंगको नियुक्ति र सपथको विरोध गर्दै आमहडतालको आव्हान गरेको हो ।

तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम