Logo

आम हड्ताल सफल पार्न नेकपा शीर्ष नेताहरु एकाबिहानै सडकमा उत्रिए (फोटोफिचर)



काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज नेपाल बन्द गरेको छ । उक्त बन्द सफल पार्नको लागि नेकपाका शीर्ष नेताहरु नै सडकमा उत्रिएका छन् । आज विहानको बन्द सफल पार्न उक्त समूहका नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायत रत्नपार्क, शान्तिबाटिकामा उत्रिएका थिए । हेरौं तस्विरहरु :

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्