Logo

सरकारविरुद्ध प्रचण्डको नाराबाजी (भिडिओसहित)



काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको र हिजोमात्रै संवैधानिक आयोगका पदाधिकारीहरुलाई असंवैधानिक रुपमा सपथ खुवाईएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज नेपाल बन्द गरेको छ । बन्द सफल पार्नको लागि उक्त समूहका नेता तथा कार्यकर्ताहरु आज विहानै सडकमा जुलुशसहित उत्रिएका छन् । सातदोबाटोमा अध्यक्ष पुष्पकमल दाहाल नै उपस्थित् भएका थिए । उनी सरकारविरुद्धको नाराबाजीमा समेत सरिक भएका छन् । हेरौं नाराबाजीको भिडिओ : स्रोत सिएम क. प्रचण्ड पेजबाट



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम