Logo

संविधान र लोकतन्त्र संकटमा परेकोले सडकमा आएको श्रेष्ठको भनाई (भिडिओसहित)



काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको काठमाडौंमा आयोजित बृहत्त आमसभा सुरु भएको छ । अहिले ओली पक्षका नेता तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गरिरहेका छन् । उनले अहिले मुलुकको लोकतन्त्र र संविधान संकटमा परेकोले आफूहरु सडकमा उत्रिनुपरेको स्पष्ट पारेका छन् । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्