Logo

गोदावरी सरसफाईको १०१ औं हप्ता (फोटोफिचर)



काठमाडौं, २४ माघ । गोदावरी खोला सरसफाई अभियानको १०१ औं हप्ता पूरा भएको छ । आज विहान गोदावरी खोला अन्र्तगत विष्णुडोल क्षेत्रमा सरसफाई गरिएको छ ।

सरसफाईमा गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारीको नेतृत्वमा अभियन्ता तथा स्थानीय सहभागी थिए । अभियानले गोदावरी खोला क्षेत्र विगतभन्दा निकै सफा र संरक्षित हुँदै गएको छ ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्