म्याग्दीमा हिमपात(फोटोफिचर)


बेनी, २४ माघ: म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तामा परेको हिमपात । वर्षासँगै बढेको चिसोको कारण म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ ।

तस्वीर सौजन्य : प्रदीप पुन-म्याग्दी