Logo

आन्दोलनमा ट्याक्सी चालक (फोटोफिचर)



काठमाडौं, २४ माघ । ट्याक्सी चालक तथा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आफूहरुको व्यवसाय र पेशा नै जोखिममा परेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

टुटल र पठाओले सेवा दिन थालेपछि ट्याक्सी व्यवसाय संकटमा परेको छ । उनीहरुले यात्रु कमै पाउन थालेका छन् । निजी सवारी साधान भाडामा प्रयोग गर्न नमिल्ने भन्दै ट्याक्सी चालक तथा व्यवसायीले विरोध गर्दै आएका छन् ।

 

तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्