Logo

उपत्यकामा वर्षा र हिमपात (फोटोफिचर)



काठमाडौं, २४ माघ । उपत्यकाका पहाडहरुमा वर्षा र हिमपात भएको छ । आज फुल्चोकीलगायतका पहाडहरुमा हिमपात भएको हो ।

उपत्यकामा आज दिउँसोबाट वर्षा भएको छ । आकाशमा बादल लागेको छ । अझै पानी पर्ने सम्भावना रहेको छ ।

तस्बिर स्रोतः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्