Logo

संविधान रक्षार्थ शहिद बेपत्ता परिवार सडकमा (फोटोचिफर)



काठमाडौं, २६ माघ । शहिद बेपत्ता योद्धा परिवार, बाग्मती प्रदेशले आज प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा धर्ना दिएको छ । उनीहरुले ‘शहिदहरुको रगतले लेखिएको संविधानको रक्षार्थ सम्पूर्ण शहिद तथा बेपत्ता योद्धा परिवारहरू एकजुट होऔं । प्रतिगामी कदमको भण्डाफोर गरौं’ लेखिएको ब्यानरसहित आज काठमाडौंको माईतीघरमा धर्ना दिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्