Logo

विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा शाक्य नियुक्ती



काठमाडौं, २७ माघ । हिजो साँझ बसेको मन्त्रिपरिष बैठकले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हालका निमित्ति हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। शाक्यको कार्यकाल चार वर्षको हुनेछ । यसअघि सोही जिम्मेवारीमा रहेर कुलमान घिसिङले काम गरिसकेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्