Logo

प्रधानमन्त्री ओली निर्वाचन आयोग पुग्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २७ माघ । निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन अयाोग पुगेका छन् । प्रधानमन्त्री ओली आज आयोग पुगेर वैशाखमा हुने निर्वाचनबारे छलफल गरेका हुन् । आयोगमा प्रधानमन्त्री ओलीसँगै नेकपा महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङपनि गएका थिए । Photo By : Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्