Logo

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तबीच प्राप्ती गर्ने सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं, २७ माघ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडबीच मर्जर तथा प्राप्ती गर्ने सम्झौता भएको छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ती गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सोमबार भएको सम्झौतापत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट संंयोजक बलराम बिष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्