Logo

काठमाडौंमा प्रचण्ड पक्षको मार्चपास (फोटोफिचर)



काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौंमा मार्चपास निकालेको छ । भोलि हुने बृहत्त जनसभाको तयारीस्वरूप उक्त समूहले आज काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गरेको हो । भोलि (बुधबार) को बृहत्त सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले आज मार्चपास गरेका छन्।
हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार प्रर्दशनीमार्गस्थित् वाल्मिकी क्याम्पसबाट सुरु भएको स्वयंसेवकको प्रदर्शन पुतलीसडक बागबजार( पुतलीसडक( कमलादी(रत्नपार्क हुँदै वाल्मिकीमै आएर सम्पन्न भएको छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्