Logo

डलरको मुल्य आज कति



काठमाडौं, २८ माघ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

युको पाउण्ड स्टिलिङको एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६० पैसा रहेको छ । त्यसैगरी, युरोपियन युरोको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६० पैसा रहेको बैकले जनाएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैया ८९ पैसा र बिक्रिदर ९० रुपैयाँ ३५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्