Logo

केपी ओलीलाई एक मिनेटपनि प्रधानमन्त्रीको पदमा बस्ने वैधानिकता छैन् : नारायणकाजी श्रेष्ठ



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निरंकुश र प्रतिगमाी कदम चालेकोले आफूहरु ओलीको कदमलाई असफल बनाउनको लागि सडकमा उत्रिएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीलाई एक मिनेटपनि पदमा बस्ने वैधानिकता नभएको उनको भनाई छ । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्