Logo

ओलीलाई प्रचण्डको चेतावनी : जरुरी परे सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन हुन्छ (भिडिओसहित)



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको सुनाउँदै सभा तथा जनता कसको पक्षमा बढि छ ? भन्ने कुरा हेर्न ओलीलाई सुझाएका छन् । आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई सिंहदरबार र बालुवाटार घेर्न अर्को आन्दोलन हुने पनि चेतावनी दिएका छन् । हेरौं लाईभ भिडिओ :



प्रतिक्रिया दिनुहोस्