Logo

सभास्थलको फोहोर व्यवस्थापनमा जुटे दाहाल-नेपालका नेता/कार्यकर्ताहरू (फोटोफिचर)



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको काठमाडौंमा बृहत्त विरोधसभा सम्पन्न भएको छ । सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले गरेका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा सभा समापनलगत्तै पार्टीका नेता कार्यकर्ता आफैं जुटेर कार्यक्रमस्थलको फोहोर व्यवस्थापन गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्