Logo

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित)



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । त्यसको लागि सादा पोशाकमा प्रहरी घरमै पुगिसकेको छ । झाँक्री भने घरमा मिडियाकर्मीहरुसँग कुराकानी गर्दैछिन् । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दिएको अभिव्यक्तिलाई लिएर झाँक्री विवादमा तानिएकी थिईन् । त्यसकै लागि सोधपुछ गर्न प्रहरीले उनलाई आज बोलाएको थियो । Video Source: Setopati

https://www.facebook.com/watch/live?v=2539182709708362&ref=watch_permalink



प्रतिक्रिया दिनुहोस्