Logo

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामुकमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेको छ । तर, झाँक्रीका समर्थकहरुले भने झाँक्रीको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नारा लगाएका छन् । उनीहरुले झाँक्री हाईहाई, र केपी ओली बाईबाईको नारा लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्