Logo

प्रहरी हिरासतबाट झाँक्रीको उद्घोष : यो अन्तिम लडाई हो



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपा समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । उनले आफूलाई राज्य विरूद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको जानकारी दिएकी छिन् । र, यतिवेला अपराध अनुसन्धान मिनभबनमा रहेको भन्दै सबै साथिहरूलाई धैर्य गर्न आग्रह गरेकी छिन् । उनले प्रहरी हिरासतबाटै यो यो अन्तिम लडाई भएको पनि जनाएकी छिन् । उनले फेशुबकमा लेखेकी छिन्–‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।” FILE PHOTO/ReportersNepal

Related News:

झाँक्री पक्राउको विरोधमा भुषालको आक्रोश : सरकार राजतन्त्र र पञ्चायतभन्दा बढि निरंकुश

झाँक्री पक्राउपछि रिजालको टिप्पणी : विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अयोग्य पात्र हुन्

पक्राउबारे प्रचण्डको टिप्पणी : लोकतन्त्र र विचारमाथि चाबी लगाउने षड्यन्त्र भयो (भिडिओसहित)

झाँक्री पक्राउबारे गगन थापाले मुख खोले : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्

रामकुमारी झाँक्री पक्राउ

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा




प्रतिक्रिया दिनुहोस्