Logo

झाँक्रीलाई रिहाई गर्न दाहाल-नेपालको माग (विज्ञप्तीसहित)



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पक्राउ परेकी आफ्नो समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गर्न माग गरेको छ । आज नारायणकाजी श्रेष्ठ एक विज्ञप्ती जारी गर्दै झाँक्रीको रिहाईको माग गरेका हुन् । विज्ञप्तीमा भनिएको छ,‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

Related News:
झाँक्री पक्राउको विरोधमा भुषालको आक्रोश : सरकार राजतन्त्र र पञ्चायतभन्दा बढि निरंकुश

झाँक्री पक्राउपछि रिजालको टिप्पणी : विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अयोग्य पात्र हुन्

पक्राउबारे प्रचण्डको टिप्पणी : लोकतन्त्र र विचारमाथि चाबी लगाउने षड्यन्त्र भयो (भिडिओसहित)

झाँक्री पक्राउबारे गगन थापाले मुख खोले : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्

रामकुमारी झाँक्री पक्राउ

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा



प्रतिक्रिया दिनुहोस्