Logo

सपोर्ट लघुवित्तले लाभांश नबाड्ने (विज्ञप्तीसहित)



काठमाडौ,२९ माघ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश नबाड्ने भएको छ । लघुवित्तको माघ २८ बसेको संचालक समितिको बैंठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाँडी संचित कोषमा नै राख्ने निर्णय गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्