Logo

माछापुच्छ्रे बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक (सुचनासहित)



काठमाडौं, ३० माघ । माछापुच्छ्रे बैंकले भोलीदेखि लागु हुनेगरी आज नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा फागुन १ गतेबाट सुरु हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो ।

कम्पनीले विभिन्न खाताको लागि न्युनतम २ देखि अधिकतम ७ प्रतिशतसम्म नयाँ ब्याजदर निर्धारण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्