Logo

नेप्सेद्वारा मितेरी लघुवित्तको १५ प्रतिशत बोनस शेयर सुचीकृत



काठमाडौं, ३० माघ । मितेरी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचीकृत गरेको छ । बिहीबार लघुवित्तको १० लाख ४० हजार ५६ कित्ता बोनस शेयर नेप्से सुचिकृत गरेको जनाएको छ ।

१५ प्रतिशत शेयर शयेरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा कारोबार गर्न पाइने छ ।



प्रतिक्रिया दिनुहोस्