Logo

महिला हिंसा र विभेदविरुद्धका घट्नाको विरोधमा काठमाडौंमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्च (फोटोफिचर)



काठमाडौं, ३० माघ । महिलामाथिका हिंसा र विभेदविरूद्धका घट्नाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा आज महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्च सिहदरबार मूलेटमा पुगेको थियो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास भएको थियो । Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्