Logo

पुस्तक विमोचन गर्दै नेकपा अध्यक्ष ‘प्रचण्ड’(फोटोफिचर)



काठमाडौँ, १ फागुन: नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरबर्दिया नगरपालिकाले काठमाडौँमा शनिबार आयोजित बर्दिया जिल्ला : जनयुद्ध शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरूको जीवनगाथा पुस्तक विमोचन कार्यक्रममा जीवनगाथा पुस्तक विमोचन गर्दै ।

तस्वीर : रोशन सापकोटा-रासस



प्रतिक्रिया दिनुहोस्