Logo

गोदावरी खोला क्षेत्र सरसफाईको १०२ औं हप्ता (फोटोफिचर)



काठमाडौं, १ फागुन । गोदावरी खोला क्षेत्र सरसफाई अभियानको १०२ औं हप्ता पूरा भएको छ । आज विष्णुडोल-सिद्धिपुल पुल नजिकैको क्षेत्रमा सरसफाई गरिएको छ ।

अभियानकी संयोजक बेबी राजभण्डारीको नेतृत्वमा सरसफाई अभियान चल्दै आएको छ । अभियानमा नेपाल प्रहरी, समाजसेवी, राजनीतिक दलका कार्यकर्तालगायतको सहभागिता थियो ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्