देश बनाउने उद्देश्य नबोकेका तत्वहरु बाहिरए, अहिले आँत्तिरहेका छन् : प्रधानमन्त्री ओली (भिडिओसहित)


काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आन्दोलन विभाजित भएको बेलामा तीन वर्ष अघि एकीकरण अभियान थालेको सुनाउँदै अहिले आफूलाई काम गर्नै नदिने वातावरण सिर्जना गरेकोले संसद विघटन गरेर चुनावमा जान लागेको स्पष्ट पारेका छन् । उनले पार्टीबाट केही तत्वहरु बाहिरिएको बताए । देश बनाउने उद्देश्य नबोकेका तत्वहरु बाहिरएको उनको भनाई छ । अहिले दाहाल नेपाल समूहका नेताहरु आँत्तिरहेको पनि उनले आरोप लगाए । हेरौं भिडिओ :