Logo

गाई दुहुँदै कमल थापा



काठमाडौं, १ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई दुहुँदै गरेको तस्विर हालेका छन् । सामािजक सञ्जाल ट्विटरमार्फत थापाले कहिले काहीँ भन्दै गाई दोईरहेको तस्विर सेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्