Logo

डलरको मुल्य आज कति ?



काठमाडौं, २ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रिदर ११६ रुपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, राष्ट्र बैंकका अनुसार, युके पाउण्ड सिटलिङको खरिददर १६० रुपैयाँ ८ पैसा र बिक्रिदर १६० रुपैया ९१ पैसा रहेको रहेको छ । युरोपियन युरोको खरिददर १४० रुपैयाँ ५५ पैसा र बिक्रिदर १४२ रुपैयाँ २७ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्